पेरुको इतिहासमा पहिलो महिला राष्ट्रपतिको अभ्यास
काठमाडौं । पेरुमा पहिलो पटक महिला राष्ट्रपति नियुक्त गरिएकी छन् । नयाँ राष्ट्रपतिका रुपमा डिना बोलुआर्ते नियुक्त भएकी हुनु। यसअघि उनी उपराष्ट्रपति थिइनु । डिना भूतपूर्व राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएको केही घण्टामै राष्ट्रपति चुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भूपू राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना बाहिरिएसँगै पेरुमा आपतकालीन संसद बैठक बोलाइ पेड्रोलाई महाअभियोगसँगै पदमुक्त गरिएको थियो । हाल पेड्रो हिरासतमा छन् । डिना आगामी २०२६ सम्म पेरुको राष्ट्रपति रहने छिन् ।
पेरुमा नाटकिय रुपमा राजनैतिक घटनाक्रमको विकास भएको जनाइएको छ । पेड्रोले बुधवार राष्ट्रपतिबाट पदमुक्त हुनुअघि राष्ट्रिय टेलिभिजन मार्फत संकटकाल लागू गर्ने र संसद भंग गर्ने घोषणा गरेका थिए ।
संकटकाल लागू गर्ने घाेषणा गरेपछि पेड्रोको आलोचना गर्दै धेरै मन्त्रीहरुले राजीनामा दिएका थिए । संकटकाल लागू गर्ने घाेषणापछि यहाँको सरकारले संसदको विशेष अधिवेशन बोलाएर महाअभियोगको पक्ष–विपक्षमा मतदान गराएको थियो । मतदानमा महाअभियोगको पक्षमा १०१ र विपक्षमा ६ जना सांसद उभिएका थिए । १० सांसदहरु भने मतदानमा सहभागी भएका थिएनन् ।
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...