ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड पुगे गान्धीको समाधिस्थल

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेका छन् ।

चारदिने भारत भ्रमणमा रहेका दाहालले त्यहाँ पुगेर गान्धिको समाधिस्थलमा पुष्पहार अर्पण गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले अहिले नै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्दैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org