ताजा समाचार

प्रतिनिधिसभामा आज पनि बजेटमाथिको छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।

बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहने छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org