ताजा समाचार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो।

बैठकमा नियमित काम कारबाही र संसदमा पेश भएको बजेटका विषयमा केन्द्रित रहेर छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ।  मन्त्रिपरिषद्को बैठकमा भारत भ्रमणको समीक्षासमेत हुने बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org