ताजा समाचार

हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा यसको सिको गर्ने बताएका छन्।

बालेनले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको सार्वजनिक भएपछि हर्क साम्पाङले एक ट्विट गर्दै आफ्नो कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा राख्ने जानकारी गराएका हुन्।

हर्क साम्पाङले लेखेका छन् – बालेनज्यूले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएछ। अब धरानमा पनि ग्रेटर नेपालको नक्सा राखिनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org