ताजा समाचार

गाँजाखेतीतिर लागिए मुलुक त्रासदीपूर्ण विपत्तितिर धकेलिन्छ : पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले बजेटमार्फत गाँजाखेतीलाई वैधानिकता दिन लागिएको भन्दै त्यो गलत भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले यो नीतिले मुलुकलाई त्रासपूर्ण बनाउने जिकिर गरे । “व्यवस्थापन क्षेत्रमा सुधार नगरी गाँजाखेतीतिर लागियो भने मुलुकलाई त्रासदीपूर्ण विपत्तितिर यसले लतार्नेछ भन्ने आफ्नो निष्कर्ष म यहाँ प्रस्तुत गर्न चाहन्छु,” उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org