ताजा समाचार

ललिता निवास प्रकरण: समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित थप दुई पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप दुईजना पक्राउ गरेको छ ।

आइतबार थप दुई जनालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याल पक्राउ परेको ब्यूरोले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org