ताजा समाचार

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसेको हो । संसद् बैठकअघि पार्टीको संसदीय दलको बैठक बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद्का दुवै सदनको बैठक आजै दिउँसो बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय छ । राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी आह्वान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org