ताजा समाचार

एमाले बोल्दा कांग्रेसको अवरोध, एमालेले गर्‍यो वेल घेराउ(भिडियाे)

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको आजको बैठकमा अवरोध गरेको छ।

सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले वेल घेराउ गरेका छन्।

सभामुख देवराज घिमिरेले आसन ग्रहण गरेर नियमित कार्यसूचीअनुसार बैठक सञ्चालन गर्न सहयोग गरिदिन आग्रह गरेका छन्।

एमाले सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org