ताजा समाचार

प्रतिनिधि सभामा एमाले सांसदहरूले गरे नाराबाजी र वेल घेराउ

काठमाडाैँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका छन्।

उनीहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका हुन्।

एमाले सांसद ज्वालाकुमारी साहले बोलेलगत्तै सांसदहरूले नाराबाजी र वेल घेराउ गरेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org