ताजा समाचार

सल्यानमा गाडी दुर्घटना हुँदा १२ जना घाइते ३ जनाको अवस्थ गम्भीर

काठमाडौं। सोमबार रुकुमबाट सल्यान आउदै गरेको गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।

रुकुमबाट सल्यान आउदै गरेको लु ख ५७३१ नम्बरको गाडी राप्ती राजमार्गमा दुर्घटना ग्रस्त भएको थियो ।

दुर्घटनामा परि घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको तत्कल उद्धार गरि उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिनुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org