ताजा समाचार

सेयर बजारमा ओरालो

काठमाडौं । बिहीबार सेयर बजार घटेको छ । यस दिन नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा पुगेको छ ।

बिहीबार १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज सूचीकृत सबै समूह घटेका छन् । यस दिन २७५ कम्पनीको ४६ लाख ५७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ८७ लाख रुपैयाँभन्दा कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट्स र शिवम् सिमेन्ट्स परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org