ताजा समाचार

माओको समाधिस्थलमा एमाले भ्रमण टोली

काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा एमालेका नेताहरू चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता माओत्सेतुको समाधिस्थल पुगेका छन् ।

माओको पार्थिव शरीर राखिएको स्थलमा पुगेका भ्रमण टोलीका सदस्यहरूले पुष्प गुच्छासहित श्रद्धासुमन व्यक्त गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरूले अहिले चीन भ्रमणमा रहेका छन् । यसअघि भ्रमण टोलीले जनवादी गणतन्त्र ची राजधानी बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको संग्रहालयको अवलोकन गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org