ताजा समाचार

नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले सचिवालय बैठक सुरू

काठमाडौं । नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सुुरू भएको छ ।

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता  सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि आकस्मिक बैठक बसेको हो ।

जारी बैठकमा बैठकमा नेम्वाङको कुर्सीमा माला राखिएको छ । नेम्वाङको गएराति १ः३० बजे नेता नेम्वाङ हृदयघातका निधन भएको थियो ।

टिचिङ अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा लगिँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org