ताजा समाचार

दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला

काठमाडौं । दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

व्यवसायीहरूले भाडा वृद्धि गरी बुकिङ खुलाउनुपर्ने बताउँदै आए पनि गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो ।
भाडा बढाइएको छैन । पुरानै भाडादरमा टिकट पाइने छ ।

विगतमा दशैं आउनुभन्दा एक महिना अगाडिबाट नै बुकिङ खुला हुँदै आएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org