ताजा समाचार

हमास–इजरायल युद्धमा परी मृत्यु हुने पत्रकारको संख्या ९९

गाजा। इजरायल र हमासबीचको युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टोबरबाट सुरू भएको युद्धमा परी अहिलेसम्म मृत्यु हुने पत्रकारको संख्या ९९ पुगेको छ ।

गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाबाट ९९ जना पत्रकार मारिएको बताएको हो ।इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा गरेको आक्रमणमा मारिने मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org