ताजा समाचार

गुडविल फाइनान्सको सीईओमा सरोजकाजी तुलाधर नियुक्त

 

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को सीइओमा सरोजकाजी तुलाधर दोस्रो ४ वर्षे कार्यकालका लागि नियुक्त भएका छन् ।

सञ्चालक समितिको हिजो बसेको बैठकले तुलाधरलाई नै सीईओमा निरन्तरता दिने निर्णय गरेको हो । तुलाधरको दोस्रो कार्यकाल माघ २ गतेबाट शुरु हुने कम्पनी सचिव स्वयम्भू शाक्यले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org