ताजा समाचार

२ करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

काठमाडौं। राजस्व अनुसन्धान विभागले २ करोड नगदसहित कपडा ब्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।

विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेको थियो। उनलाई घरबाट पक्राउ गरिएकाे हाे । अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको विभागको प्रारम्भिक दावी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org