ताजा समाचार

न्यायाधीश हरि फुँयाललाई मातृशाेक

काठमाडाैँ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालकी आमाकाे निधन भएकाे छ।

सर्वोच्च अदालतका न्यायाधीश फुँयालकी अामा सरस्वती माया फुँयाल(सुबेदी)काे  ८६ वर्षको उमेरमा निधन भएकाे हाे ।

भक्तपुर स्थित निवासमा विहिबार दिउँसाे निधन भएको हो । पारिवारीक स्राेतकानुसार आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org