ताजा समाचार

सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा छः अर्थमन्त्री पौडेल

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा रहेको बताएाका छन् ।

अर्थ मन्त्रालयमा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) सँगको भेटमा अर्थमन्त्री पौडेलले विद्युत उत्पादनलाई बढाइ, धेरै भन्दा धेरै स्वदेशमै उपभोग बढाउने र बँचेको विद्युत निर्यात गर्ने नीतिका साथ सरकार अघि बढेको बताएका हुन् ।

यस्तै, उर्जा उत्पादकलाई डिस्करेज गर्नेतर्फ नभइ इन्करेज गरेर अघि बढ्ने उनको भनाई थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org