ताजा समाचार

एकनारायण अर्याललाई मुख्यसचिव बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।

मुख्यसचिव लीलादेवी गडतौला शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्यसचिवमा अर्याल नियुक्त भएका हुन् ।

गृहसचिव अर्याललाई साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले मुख्यसचिबमा नियुक्त गर्ने निर्णय गर्दै भन्ने समाचार बिहान ७ बजे नै न्यूज नेपाल डटकमले ब्रेकिङ गरेको थियो । न्यूज नेपाल डटकमलाई बिहान प्रधानमन्त्री निकट स्रोतले जानकारी गराएको थियो

 

यो पनि पढ्नुहोस् https://newsnepal.com/archives/190749

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org