ताजा समाचार

सुनको मूल्यमा भारि गिरावट

काठमाडौं । आज स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज तोलामा रु.एक हजार दुई सयले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु.एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ५२ हजार एक सय निर्धारण भएको हो ।

यस्तै चाँदीको मूल्य तोलामा रु. ४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु.एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ५० निर्धारण भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org