ताजा समाचार

नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)

कसलाई कहाँ सरुवा गरियो ?

काठमाडौं । सरकारले केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।

४१ जना एसपीको सरुवा प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णयानुसार गरिएको बुझिएको छ । असोज महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।

कसलाई कहाँ सरुवा गरियो ? लिस्ट पढ्नुहोस् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org