ताजा समाचार

कृष्णसाली जातको धानको बीउ सङ्कटमा

dhan-paddy

डोल्पा ‘दुनै’, १२ असोज । स्थानीयले रोप्न छाडेपछि कृष्णसाली जातको धानको बीउ सङ्कटमा परेको छ ।

उत्पादन कम हुने भन्दै स्थानीयले विभिन्न उन्नत जातका धानको बीउ रोप्न थालेपछि सो जातको बीउ सङ्कटमा परेको हो । त्रिपुराकोट–२ का नन्दसिंह थापा बर्सेनि थोरै जमिनमा लगाइने गरेपछि कष्णसाली लोप हुने खतरा बढेको बताउनुुहन्छ । सङ्कटमा परेपछि स्थानीयले बीउ संरक्षणका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org