ताजा समाचार

लोकमानसिंह कार्की अख्तियार प्रमुख हुन अयोग्य : सर्वोच्च

काठमाडौं, २४ पुस ।  सर्वोच्च अदालतले लोकनमासिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा अयोग्य भएको ठहर गरेको छ । सर्वोच्चको आइतबारको ईश्वरराज खतिवडा, आनन्दमोहन भट्टराई लगायतको इजलाशले उच्च नैतिक चरित्र नभएको कारणले उनलाई अयोग्य ठहर गरेको हो । त्यसैगरी, म्याद तामेलीमा अवरोध गर्ने शम्भुबहादुर खत्री, सरिता राई, भेषराज अर्याल, नकुलराज गौतम र प्रबल थापालाई एक हजार रुपैयाँ जरिवाना गर्ने आदेश पनि सर्वोच्चले दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org