ताजा समाचार

सेञ्चुरी बैंकले २२ करोड ३९ लाख रुपैयाँ कमायो नाफा

 

काठमाडौं। सेञ्चुरी बैंकले २२ करोड ३९ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले अघिल्लो बर्षको पुसमा १६ करोड रुपैयाँ मात्र नाफा गरेको थियो।

तीन अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ५१ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको कर्जा २९ अर्ब रुपैयाँ छ। बैंकसँग सर्वसाधारणको ३२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप छ।

बैंकको पूँजीकोष साढे १४ प्रतिशत र खराव कर्जा आधा प्रतिशत छ। बैंकको प्रतिशत सेयर आम्दानी १२ रुपैयाँ छ।

सेञ्चुरी बैंकले गर्यो २२ करोड ३९ लाख रुपैयाँ नाफा, ब्याज आम्दानीमा सुधार, इपिएस १२ रुपैयाँ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org