ताजा समाचार

स्ववियु चुनावमा हारेपछि नेविसंघकी नेतृद्वारा आत्महत्या

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छन् ।फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् ।  बुधबार भएको स्ववियु चुनावमा उनले अध्यक्ष पदमा हारेकी थिइन् ।  उनले फेदीखोला–९ डाँडागाउँस्थित आफ्नै घरमा आत्महत्या गरेकी छन् । टिनले छाएको घरको माथिल्लो तलामा उनले सलले पासो लगाएर आत्महत्या गरेको प्रहरीले न्युज-नेपाललाई जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org