ताजा समाचार

आगलागीमा रु १४ लाख बराबरको क्षति

aaglaगुलरिया (बर्दिया), २५ फागुन । बर्दियाको सूर्यपटुवा–३ कैलाशीमा आगलागी हुँदा एक घरसहित दुईवटा गोठ जलेर नष्ट भएका छन् ।

आशाराम थारुको घरबाट सल्किएको आगोले छिमेकी चैतु थारुको घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, नेपाल प्रहरी र दमकलको सहायताले तीन घन्टापछि आगो निभाएका थिए ।

आगलागीबाट करिब रु १४ लाख बराबरको क्षति पुगेको शङ्कर चौधरीले जानकारी दिनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org