ताजा समाचार

अपिले विशेष साधारणसभाका लागि तोक्यो बुक क्लोज, १ बराबर २ कित्ता हकप्रदको प्रस्ताव लैजाँदै

काठमाडौं, चैत १० । अपि पावर कम्पनीले विशेष साधारणसभाका लागि बुक क्लोजको मिति घोषणा गरेको छ । कम्पनीले आगामी भैत १५ देखि २८ सम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने छ ।

कम्पनीले चैत २८ गते विशेष साधारणसभा गर्दै छ । उक्त सभामा अपिले १ बराबर २ कित्ता हकप्रद वितरण गर्ने प्रस्ताव लैजाँदै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org