ताजा समाचार

मेयर उम्मेदवार टुँगो लगाउन माओवादी बैठक चल्दैं

काठमाडौं,१ बैशाख । मेयरको उम्मेदवार र स्थानीय तहको निर्वाचनको घोषणापत्रबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको कार्यालयमा बैठक बसिरहेको छ । प्रधानमन्त्री निवासमा बालुवाटारमा जारी बैठकमा नेताहरुले सातवटा प्रदेशमा पार्टीको स्थितिबारे रिपोर्टिङ गरिराखेका छन् ।
माओवादीका एक नेताले अहिले बसिहरेको बैठक  समसामयीक राजनीति र आगामी चुनावको विषयमा बैठक केन्द्रित रहेको जानकारी दिए । बैठकमा महानगरपालिकाहरुका मेयर पदका उम्मेदवारहरुको टुंगो लगाउने सम्भावना छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org