ताजा समाचार

यसरी थाहा पाउनुहोस् भर्जिन भए नभएको

काठमाडौं । आफूले विवाह गर्न लागेकी दुलही कुमारी हुन् कि होइनन् भन्ने चासो धेरै पुरुषलाई हुनसक्छ । कुनै युवती कुमारी हुन् कि होइनन् भन्ने प्रश्नमा योनिच्छद भए नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ । तर, वैज्ञानिक तवरले हेर्ने भने त्यसलाई बलियो आधार मान्न सकिदैन ।

किनभने कतिपय युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको पर्याप्त विकास नभएको हुनसक्छ । प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै कतिपय युवती शारीरिक क्रियाकलापमा दौरानमा योनिच्छद च्यातिन सक्छ । कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने हुन्छ ।

यस्तो स्थितीमा कतिपयको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको अवस्थामा हुनसक्छ । यस्तो स्थितीमा कौमार्य भङ्ग भएको भए वनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ ।

केही यौनसम्पर्क राखियो भन्दैमा योनि खुकुलो हुने होइन । योनि एकदमै लचिलो मांसपेशीले बनेको अङ्ग हो, त्यसैले यो खुकुलो हुदैन् । त्यसैले यौनसम्पर्क राखेको कुरा कसैलाई थाहा हुदैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org