ताजा समाचार

केराका अचम्मका फाईदाहरु

काठमाडौं  । केरा हामी सामान्यतया खान्छौ । हामीलाई थाहा नहुनसक्छ कि यो स्वास्थ्यको लागि कती फाईदाजनक हुन्छ। यो स्वदिलो मात्र हुँदैन यो सम्पूर्ण पौष्टिक तत्वले भरिपूर्ण पनि हुन्छ । केरामा प्रोटिन,भिटामिन, खनिज,फाइबर लगायत प्राकृतिक सुगरहरु सुक्रोज तथा फ्रुक्टोज आदि पाईन्छ। जस्को कारण दिनमा २ वटा केरा नियमित खानाले तपाईंलाई डाक्टरबाट सधैं टाढा राख्छ। एक अध्ययन अनुसार अमेरिकामा स्याउ तथा सुन्तला समग्र भन्दा बढी केरा बिक्री हुन्छ।

यी हुन केरा नियमित खादाका फाइदैफाईदा

१. मुटु पोल्ने समस्याबाट छुटकारा : केरा विपरीत अंलिय हुन्छ। एक कोसा केराले पनि छाती पेट पोल्ने समस्याबाट छुट्कारा दिन्छ ।

२ उच्च रक्तचाप :  केरामा सोडियमको मात्रा कम र पोटासियम को मात्रा ज्यादा हुन्छ। यो मुटुको लागि राम्रो मानिन्छ। यस्ले रक्तचाप काम गर्छ । र heart attack तथा stroke बाट बचाउछ।

३ शक्तिबर्दक : केरा आफ्नो पौष्टिक तत्वहरुका कारण शक्तिबर्दक मानिन्छ। कामअघि १ वा २ वटा केरा खाँदा काम गर्ने जागर केही घण्टा को लागि बड्छ।

४ रक्तअल्पता :  नियमित केरा खादा यसमा पाइने iron ले हेमोग्लोबिन तथा राता रक्त कोस निर्माण मा सहयोग पु¥याउँछ र रक्तअल्पता बाट बचाउछ।

५ अल्सर : पेटको अल्सरमा खाना बार्नुपर्ने हुन्छ । तर, केरा खान सकिन्छ । यसको नरम सतहले पेटको सतहमा ष्लिष्लन बनाउँछ र दुखार्इ कम गर्छ।

६ डिप्रेसन :  केरामा पाइने केरामा पाइने tryptophan जसलाई हाम्रो शरीरले serotonin मा परिवर्तन गर्छ। serotonin एउटा neurotransmitter  हो जसले आरम, खुसी र सकारात्मक सोच दिन्छ ।

७ कब्जीयत ः केरामा पाइने fiber ले bowel movements लाई नियमित गर्छ र कब्जीयतबाट छुट्कारा मिल्छ।

८ तापक्रम : केराले शरीरको तापक्रम नियमित गर्छ। गर्मी समयमा केरा खादा शरीरलाई सितल भएको महसुश हुन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org