ताजा समाचार

ललितपुरको महांकाल महांकालमा एमालेका एक वडाध्यक्ष विजयी


ललितपु, १ जेठ । ललितपुरको महांकाल नगरपालिकाको बडा नम्बर ६ मा एमालेले जित हाँसिल गरेको छ । वडा अध्यक्ष सहित सबै सिटमा एमालेले विजयी हाँसिल गरेको हो । वडा अध्यक्षमा एमालेका उम्मेद्वार रामकृष्ण आचार्यले ३६१ मत ल्याएर विजयी हुनु भएको छ ।

यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका छन् । सो वडाबाट चारओटै सदस्य पनि एमालेका बिजयी भएको एमाले जिल्ला प्रचार विभाग प्रमुख अमृतनाथ तिमिल्सिनाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org