ताजा समाचार

धादिङको धुनिबेसीमा कांग्रेस र एमालेका उम्मेदवारको बराबरी मत

 


धादिङ, १ जेठ । धादिङको धुनिबेसी नगरपालिकामा कांग्रेस र एमालेका मेयरका उम्मेदवारले बराबरी मत ल्याएका छन् । मतगणना भैरहँदा कांग्रेस उम्मेदवार माधव पाण्डे र एमाले उम्मेदवार बालकृष्ण आचार्यले समान ११५ मत ल्याएका छन् । माओवादी उम्मेदवार दिपक लामिछानेको ६८ मत आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org