ताजा समाचार

जाजरकोटको कुशे गाउँपालिकामा कांग्रेसका हरिशचन्द्र बस्नेत विजयी


जाजरकोट, २ जेठ । जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र बस्नेत निर्वाचित भएका छन् । जिल्लाका ७ स्थानीय तह मध्ये मत परिणाम घोषणा भएको यो पहिलो स्थानीय तह हो ।

शिवालय गाउँपालिकाको मतगणना पनि अन्तिम चरणमा पुगेको जाजरकोटका मुख्य निर्वाचन अधिकृत हरिबहादुर बुढाले जानकारी दिए । केही समयमा शिवालय गाउँपालिकाको अन्तिम मत परिणाम पनि सार्वजनिक हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org