ताजा समाचार

दोलखाको जिरी नगरपालिका ४ मा एमाले प्यानल विजयी


दोलखा, २ जेठ । दोलखाको जिरी नगरपालिका वडा नम्बर ४ मा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्ष पदेमान जिरेल विजयी भएका हुन् । यस्तै जिरी नगरपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका ङिमा सांगे शेर्मा वडा अध्यक्षमा विजयी भएका छन् । अरु पदमा भने एमालेले जितेको छ । जिरी नगरपालिकामा मेयरमा एमाले १४१४ मतसहित अगाडि छ । उपमेयरमा कांग्रेस ८४३ मतसहित अगाडि छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org