ताजा समाचार

UPDATE: भरतपुर महानगरः एमालेको अग्रता कायमै, रेणु दाहाल पछ्याउँदै


भरतपुर, २ जेठ । निकै चाँसोका साथ हेरिएको चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बनेकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएका छन् ।

================================

एमालेका देवी ज्ञवाली:  ७५१

मअाेवादीकी रेणु दाहाल:  ५९५

================================

UPDATE:-भरतपुर महानगरपालिका अपडेट

एमाले मेयर ६८५ एमाले

उपमेयर ५९९

(गठबन्धन) माओवादी केन्द्र मेयर ५२८

(गठबन्धन ) नेपाली काँग्रेस उपमेयर ६०४

==================================

भरतपुर महानगरपालिकामा एक लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । अहिलेसम्म १२७५ मत गणना गर्दा मेयरमा एमालेका देवी ज्ञवाली ६३४ मत ल्याएका छन् । उनलाई रेणु दाहालले पछ्याईरहेकी छन् । उनले ५ सय प्राप्त गरेकी छन् । ज्ञवालीले दाहाललाई १३४ मतले पछि पारेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org