ताजा समाचार

कांग्रेसका शीर्ष नेताहरुको बैठक सानेपामा शुरु


काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु बैठकमा दोश्रो चरणको चुनाव र संविधान संशोधन लगायत विषयमा छलफल भइरहेको कांग्रेस नेताहरुले बताएका छन् ।

राष्ट्रिय जनता पार्टीका नेताहरुसँगको छलफलमा चुनाव सार्नुपर्ने र त्यसअघि संविधान संशोधन हुनुपर्ने अडान राखेपछि त्यसबारे थप छलफल गर्न शीर्ष नेताको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org