ताजा समाचार

ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

ललितपुर, ८ जेठ । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनले ७ हजार ७ सय ६९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेश खड्काले ६ हजार ८ सय ५ मत ल्याए । यस्तै उपमेयरमा पनि एमालेकै निर्मला थापा विजयी भएकी छन् । उनले ८ हजार ६ सय ३६ मत पाईन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी श्रेष्ठले ६ हजार ३ सय २० मत पाईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org