चक्रपथभित्र मोटरसाइकल चलाउन प्रतिबन्धको तयारीप्रति एमाले नेता अधिकारीको विरोध
काठमाडौं, २ असार । एमाले सांसद रवीन्द्र अधिकारीले चक्रपथभित्र मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउने सरकारको तयारीको विपक्षमा उभिएका छन् । संसदको विकास समितिका सभापति समेत रहेका अधिकारीले हचुवाको भरमा बोलेर गन्जागोल पारेर छाड्ने काम नगर्न यातायात व्यवस्था विभागलाई आग्रह गरेका छन् । सरकारको तयारीबारे समाचार बाहिर आएपछि अधिकारीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हसन् ।
अधिकारीले भनेका छन् – ‘यातायात व्यवस्था विभागले पहिला के काम गर्ने, के नगर्ने प्राथमिकता छुट्याओस्, हचुवाको भरमा बोल्ने गञ्जागोल पारेर छाड्ने !’ साना सवारी साधनका कारण काठमाडौँको सडक व्यवस्थापनमा कठिनाइ भएको भन्दै सरकारले चक्रपथभित्र मोटरसाइकल चलाउन रोक लगाउने तयारी थालेको छ । मोटरसाइकल प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी सहज र शुलभ बनाइने यातायात विभागले जनाएको छ ।
मोटरसाइकल प्रतिबन्ध लगाउने बारेमा सरोकारवाला निकायसँग छलफल भईरहेको छ । सबैपक्षसँग छलफल तथा आवश्यक तयारी गरेर चक्रपथभित्र मोटरसाइकल चलाउन प्रतिबन्ध लगाईने विभागले जनाएको छ ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...