ताजा समाचार

रामेछापमा ४.२ रेक्टर स्केलको भूकम्प, दुई वर्षअघि गएको भूकम्प कै पराकम्प

काठमाडौं, १५ असार । रामेछापमा ४.२ रेक्टर स्केलको पराकम्प गएको छ । बुधबार राति १२ बजेर ९ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो दुई वर्षअघि २०७२ साल वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प कै पराकम्प रहेको केन्द्रले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org