ताजा समाचार

भोजपुरमा माओवादीले खाता खोल्यो, रामप्रसाद राई- ८ मा माओवादीका मनोज राई विजयी

भोजपुर, १५ असार । भोजपुर रामप्रसाद राई गाउँपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओबादी केन्द्रका उम्मेदवार मनोज राई विजयी भएका हुन् । यो स‌गै माओबादी केन्द्रले भोजपुरमा खाता खोलेको छ ।

गाउँपालिका प्रमुखमा एमालेको अग्रता कायम रहेको छ । एमालेका विजय राईले ३ सय १० मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवारले २ सय ९६ र कांग्रेसका उम्मेदवारले ४ मत मात्रै ल्याएका छन् । उपाध्यक्षमा एमालेले ३ सय १३ र माओवादी केन्द्रले पनि ३ सय १३ मत ल्याएको छ । संघीय समाजवादी फोरमले मात्र ४ मत पाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org