ताजा समाचार

भोजपुरमा निर्वाचन अधिकृतको सही नभएका मतपत्र पाइएपछि मतगणना स्थगित

भोजपुर, १५ असार । निर्वाचन अधिकृतको सही नभएका मतपत्र पाइएपछि भोजपुरको पौवादुम्मा गाउँपालिका वडा नं ६ को मतगणना स्थगित भएको छ । मत पेटिकामा ६ ओटा मत पत्र निर्वाचन अधिकृतले हस्तक्षर नगरेको पाइपछि मतगणना स्थगित भएको हो ।

मतगणना गर्ने क्रममा ६ ओटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएपछि मतगणना रोकिएको हो । मतगणना गएराति १२ बजेबाट सुरु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org