ताजा समाचार

धनगढी उपमहानगर ताजा मतपरिणामः स्वतन्त्र उम्मेदवार गोपाल हमाल अगाडि

धनगढी, १५ असार । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रका उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन् । ७ नम्बर प्रदेशको एक मात्र उपमहानगरमा स्वतन्त्र उम्मेदवारी दिएका हमालले ६९ मत ल्याएका छन् । उनी मकैको बोट चुनाव चिह्न ल्याएर मैदानमा उत्रिएका थिए ।

यसैगरी, कांग्रेसका उम्मेदवार नृप वडले ६४ मत पाएका छन्। त्यसैगरी नेकपा एमालेका दुर्गा जोशीले २० मत प्राप्त गरेका छन् । भने माओवादी केन्द्रका रामसमज रानाले १२ मत प्राप्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org