ताजा समाचार

प्रधानमन्त्री देउवाको गृहजिल्लामा एमालेको पहिलो जित, अमरगढीमा सिंगो प्यानल नै विजयी

डडेल्धुरा, १५ असार । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एमालेले खाता खोलेको छ ।

नेकपा एमालेले अमरगढी नगरपालिकाको १९ नम्बर वडा अध्यक्षमा सूर्यप्रकाश खड्का विजयी भएका छन् । उनले कांग्रेसका धर्मसिंह धानुकलाई १०८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । खड्कासहित एमालेको प्यानलै विजयी भएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org