ताजा समाचार

विजयकुमार गच्छदारको वडामा कांग्रेस उम्मेदवार विजयी

सुनसरी, १६ असार । सुनसरीमा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारको वडामा कांग्रेस विजयी भएको छ । काँग्रेसका अरबिन्दकुमार विश्वासले २ सय ८३ मत ल्याएर दुहवी नगरपालिका वडा नम्बर २ मा विजय भएका हुन् ।

दुहवी वडा नम्बर २ मा विजयकुमार गच्छदारको घर पर्छ । त्यो वडामा लोकतान्त्रिक फोरमका वडा अध्यक्षका उम्मेदवार लोलितकुमार चौधरीले २ सय ७० मत प्राप्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org