ताजा समाचार

राष्ट्रिय जनमोर्चाले प्युठानको मल्लरानी गाउँपालिकाबाट जितको खाता खोल्यो

प्यूठान, १६ असार । राष्ट्रिय जनमोर्चाले प्युठानबाट जितको खाता खोलेको छ । जनमोर्चाले प्युठानको मल्लरानी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित चारवटा वडा अध्यक्ष जितेको छ ।

अध्यक्षमा अमरध्वज राना र उपाध्यक्षमा सरिता जिसी विजयी भएका छन् । वडानम्बर १ को अध्यक्षमा राजमोकै चिन्तबहादुर राहुँ, वडानम्बर २ मा लेखबहादुर थापा र ३ मा गिरिराज पौडेल विजयी भएका छन् । वडा नम्बर ४ मा कांग्रेसका कुमार श्रेष्ठ र वडा नम्बर ५ मा एमालेका रामबहादुर थापा विजयी भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org