ताजा समाचार

इपीएस मार्फत कोरिया पुगेका नेपाली पनि गैरकानुनी, तीन प्रतिशत नेपाली घर फर्किन सक्ने

काठमाडौं, २१ असार । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरिया पुगेका नेपाली कामदारमध्ये करिब ३ प्रतिशत गैरकानुनी रुपमा बसिरहेको पाइएको छ ।

रोजगारीका लागि कोरिया पुगेका कामदार ४ वर्ष १० महिनापछि नियमित प्रक्रिया पुरा गरी स्वदेश फर्कनुपर्छ । करार अवधिभन्दा बढी समय कोरिया बसेका कामदारलाई त्यहाँको सरकारले अवैध घोषणा गर्छ ।

कोरिया सरकारको कानुनअनुसार अवैध घोषित हुने गरी अझै पनि करिब २ देखि ३ प्रतिशत रहेको वैदेशिक रोजगार विभाग, इपीएस कोरिया शाखाले जानकारी दिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org