ताजा समाचार

बाराको पचरौता नगरपालिकाको मेयरमा संघीय फोरम र उपमेयरमा राजपा विजयी

बारा, ६ असोज । बाराको पचरौता नगरपालीकामा संघीय समाजबादी फोरम विजयी भएको छ । योसँगै बाराका नगरपालिकामा पनि संघीय समाजवादीले जितको सुरुवात गरेको छ । पचरौताको मेयरमा संघीय फोरमका रमेश कुमार यादव २६८२ मतसहित बिजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राजपाका श्याम गुप्ताले २०७४ मत ल्याए ।

यसैगरी उप प्रमुखमा भने राजपाकी इन्दु कुमारी विजयी भएकी छन् । उनले प्रतिद्धन्द्धी संघीय फोरमकी ललिता कुमारीको २५०९ मतलाई उछिन्न्दै ३७ मतको अग्रतामा इन्दु उप प्रमुखमा बिजय भएकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org