ताजा समाचार

कांग्रेस निश्कर्ष, ‘माओवादी केन्द्रले एमालेसँग मिलेर धोका दियो’

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसले माओवादी केन्द्रले धोका दिएको निष्कर्ष निकालेको छ । एमाले माओवादीबीच चुनावी तालमेल र पार्टी एकताबारे तयारी गरेपछि सत्ताघटक प्रमुख दल कांग्रेसले यस्तो निश्कर्ष निकालेको हो । कांग्रेसको मंगलबार बसेको आकस्मिक बैठकले एमाले माओवादीको अस्वभाविक गठबन्धन बन्न लागेको भन्दै आपत्ति समेत जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org